२०७९ जेष्ठ ८ आईतवार

जंगलमा रुँदै बसेको बच्चा भेटियो, बच्चाको घर पुग्दा परिवारको चल्यो रुवाबासि, (हेर्नुस भिडियो)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

वारी हेर्यो जङ्गल पारी हेर्यो जङ्गल सुनसान ठाउ एकान्तमा सानो बच्चाको दुनिया रुवाउने कथा । घरमा बुवा र बाजे बिरामी भएर थलिएका रैछन । घरको सबै काम गर्ने ८ बर्षे सानी नानी । घर को यती धेरै पिडा देखेर एकान्तमा गएर रुने गर्न रैछिन । थप जानकारीको लागी अब आउनुस यिनै सानी नानी बारे तयार पारिएको भिडियो हेर्नुस अन्तिमा छ।

यो पनि हेर्नुस-सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी बैसाख १ गतेदेखी आफ्नै नया स्टुडियोबाट कार्यक्रम संचालन गर्दै आउने भयको छ। बिगत १३ बर्षदेखी संचालन हुदै आयको इन्द्रेणीले पहिलोपटक आफ्नै नया स्टुडियो तयार पार्दै कार्यक्रम संचालन गर्दा इन्द्रेणीका सुभचिन्तक संगै कलाकारहरु निकैनै खुसी भयका छन्।

कुनै समय इन्द्रेणीका संचालक कृष्ण कंडेल एउटा बुम र माइक बोकेर काठमाण्डौका विभिन्न स्थानहरुमा पुगेका बिगत र अहिलेको इन्द्रेणीको कुरा गर्दा सबलाई गौरभताको बिषय बनेको छ। धेरै धुखी-पिडितका लागी सेवाको मन्दिर जस्तै मानिने इन्द्रेणी अहलेको समयमा कृष्ण कंडेललाई धेरैले कलियुगका कृष्ण भगवान भनेका समेत कयौं उदाहारण हरु तपाई हामी समेत पाउन सकिन्छ।

यसभन्दा अगाडिका दिनमा इन्द्रेणी कार्यक्रम चलाउनका निम्ति बिरालाले पाठा-पाठी सारे सरह काठमाण्डौका विभिन्न चौर देखी कसैले मनले दीयाका रेष्टुरेन्ट र पाटि प्यालेस हरुमा पुग्न परेका धेरै उदाहरणहरु थिय।

नया स्टुडियो बाट पहिलो कार्यक्रम संचालन गर्दैगर्दा संचालक कृष्ण कंडेल भाबुकहुदै भक्कानो छोडेर रोयका थिय कारण उनलाई जन्म दिने जन्म दाताले लामो समय देखी छोराको संघर्षले गर्दा आज यहा सम्म आयको खुसीलाई आमालाई देखाउने ठुलो इक्षा भयको तर त्यो अहिले सदाका लागी यो संसारमइ आमा नभयको भन्दै भक्कानो छोडेर रोयका थिय कृष्ण कंडेल।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 119 Views

ताजा समाचार