२०७९ जेष्ठ १० मंगलवार

रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल ब’म प्र’हार, एसपी सहित ४९ सुरक्षाकर्मी घा’इते !

रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल ब’म प्र’हार, एसपी सहित ४९ सुरक्षाकर्मी घा’इते !

काठमाडौं – रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झ’डपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)सहित ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन् ।

आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झ’डप भएको हो। उक्त झ’डपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी ब’लका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।

झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु दिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तीलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्न्द्रकुमार गौड र चुमानसिंह थापा घाइते भएका छन् ।

थप: काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदीखरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 0 Minutes 190 Views

ताजा समाचार