२०७८ मंसिर १२ आईतवार

आगोले जलेर मनिशाको यस्तो भयो अबस्था : उपचारको आभाबले छटपटिदै घरमा । Plz share गरेर उहाको उपचारमा सहयोग गरिदिनु होला

कञ्चनपुर साउन २१ । कञ्चनपुरको कृष्णपुर नगरपालिका बन्डका देबसिंह भण्डारीकि ९ वर्षकी छोरी मनिसा भण्डारी आर्थिक अभावका कारण उपचार नपाएर बिगत तिन-दिनदेखी घरमा मृत्युसंग लडिरहेकी छिन् ।
मिर्गी रोगी रहेकी बालिका मकै पोल्ने क्रममा आगोमा जलेर आधा शरिरमा घाउ भएकी छिन् । आगोमा जलेकि मनिषा लाइ धनगढी उपचार गर्न सम्भव नभए पछि कोहलपुर पठाएको भए पनि आर्थिक अभावका कारण वालिका लाइ घरमा ल्याएर राखेको  बालिका बुबा देब शिह भण्डारी ले बताए ।

९ वर्षकी बालिकाको आमा सुस्त मनस्थिती रहेको  उनले बताए आर्थिक अभावका साथै दुई कठ्ठा खेत पनि ऐलानी जग्गा भएको कारण उपचार हुन सकेको  मनिषा ठुला बुबा पुस्कर भण्डारी बताउनुभयो ।
९ वर्षकी बालिका मनिसा भण्डार्री चरम आर्थिक अभावका कारण घरमै मृत्युसंग लडिरहेकी हुँदा सहयोगका लागी अपिल गरिएको छ । तर कसैबाट पनि सहयोग नपाएकोले छोरीलाई घरमै राख्न बाध्य भएको मनिषाका बाबु देब भण्डारीले बताउनुभयो।

कलिलो नानिको जिवन रक्षाकालागी बुबा आमा बालिका आफन्तले सहयोगको अपिल गरेका छन् । आर्थिक सययोग गर्न चाहने ईच्छुक दाताहरुका लागी फोन नम्बर  ९८४८७४८४२८/९८१०६५२७१३  र पुस्कर भण्डारी लाइ सहयोग गरिदिनु अनुरोध गरेका छन् ।

ओनलाइन न्यूज़
READ MORE
हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अपराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ । पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्तनलाई घूरेर हेरिरह्यो भने उनिहरुमा केवल हृदयघातको संभावना कम रहन्छ बल्कि उनिहरुको आयुपनि बढ्छ ।डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्तन भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको उमेर बढछ । सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ । एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ ।यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नुभन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो । जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो उनिहरुको अन्य व्यक्तिहरुको भन्दा रक्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनिहरुको कोरोनरी आर्टरीको विमारीको खतरा पनि कम भएको थियो ।डाक्टरहरुका अनुसार यौ’न उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्त सन्चारमा पनि सुधार हुन्छ

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित 1 Minute 169 Views

ताजा समाचार