२०७९ श्रावण २३ सोमबार

खुसीको खबर ! दैलेखमा यसरि निकालीदैछ पेट्रोल, धमाधम काम सुरु हेर्नुस हरेक नेपालीले हेर्नैपर्ने भिडियो

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।

सदियौं देखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।
काठमाडौं – थोरै तर स्तरीय सिर्जना गर्ने युवा सर्जक तथा गायक भगीरथ चलाउनेको नयाँ तीज गीत छोटो समयमै निकै चर्चित बनेको छ । गीत सार्वजनिक भएको ९ दिनमै 25 लाख जतीले हेरी सकेका छन।

गीत सार्वजनिक भएको केही दिन मै उत्कृष्टको सूचीमा समेत परेको छ भने लाखौं दर्शकको मीठो प्रतिकृया पनि आएको छ । गीतलाई सामाजिक सञ्जाल TikTok मा ५० हजार भन्दा धेरै भिडियो बनाइएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको उनको पछिल्लो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 1 Minute 68 Views

ताजा समाचार