
बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ ।
तीजमा वि’वाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको ध’र्मशास्त्रीय मान्यता रहेको शा’स्त्रका ज्ञाताहरु बताउँछन् ।
धा’र्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौ’न क्रिडामा लिप्त हुँदा व्र’तको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चि’कित्सा विज्ञानले भने ध’र्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ ।
यौ’न मानव जीवनको समान्य प्रकृया भएकाले म’हिला मानसिक तथा शा’रीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने म’हिलाहरु थकित हुन सक्छन् ।
यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौ’नस’म्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पा’र्टनरको मनोभावनालाइ बुझेरमात्र यौ’नस’म्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।
यसैगरी नमस्कार पहिलैदेखि चलिआएको चलन हो। जसको मतलब प्रणाम पनि हो। यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग बिदाइ गर्ने समय,दुवैमा प्रयोग गरिने गरिन्छ। नमस्कार गर्नु भनेको आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो।
किनकि जहिले पनि नमस्कार हामी आफू भन्दा ठुला व्यक्तिलाई नै गर्ने गर्छौँ न कि आफू भन्दा साना मानिसलाई। नमस्कार गर्नुको भनेको आफ्नो संस्कार देखाउनु पनि हो।
नमस्कार गर्नुको उद्देश्यस्हामीले आफू भन्दा ठुला व्यक्तिलाई नमस्कार गर्नेपर्छ। किनकि यसले हाम्रो स्वभाव बयान गर्दछ। नमस्कार गर्नु भनेको आफ्नू भन्दा ठुला व्यक्तिलाई स’म्मान गर्नु वा मान्नु हो। जसले जहिले पनि आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्छ।
नमस्कार गर्नाले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्छ। उक्त कारण नमस्कार गर्ने बानी बसाल्नुपर्छ। नमस्कारका प्रकारस्सामान्य नमस्कार,यदि कुनै व्यक्तिसँग भेटिदा दुवै हातलाई जोडेर नमस्कार गरिन्छ भने त्यस किसिमको नमस्कारलाई सामान्य नमस्कार भनिने गरिन्छ।
प्रत्येक दिन हामी कयौँ मानिसहरूसँग भेट्दा नमस्कार गर्ने गर्छौ ।पद नमस्कारस्यस प्रकारको नमस्कार हामी आफ्नो परिवार,नाता,वृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।
साष्टांग नमस्कारस्यदि हामी कुनै मठमन्दिर गएर पूजा आराधना गर्नी नमस्कार गर्छौँ भने त्यसलाई साष्टांग नमस्कार भनिन्छ । यस किसिमको नमस्कार देवी देवताको शरणमा गएर गिने गरिन्छ।नमस्कार गर्नुको फाइदाहरूस्नमस्कार गर्नाले मनमा राम्रो भावना र स्वच्छ भावनाको विकास हुन्छ ।
जसले गर्दा सकारात्मक सोचको विकास हुने गर्छ।नमस्कार गर्नाले आफ्नो संस्कृति झल्किदिन्छ जसले गर्दा अरूको मनमा राम्रो विचार जाग्ने गर्छ।नमस्कारले अर्को व्यक्तिले तपाइप्रतिको राम्रो भावनाको विकास गर्दछ ।
यस प्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन् ।मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । एजेन्सीको सहयोगमा