
केटी केटीको अचम्मको बिबाह, देखेको २ घन्टामै सिन्दुर हाले, पछिल्लो समय सामाजिक संजालमा भेट भएर केटि केटिको अचम्मको बिवाह भएको छ, वहाको अहिले टिकटकमा भाईरल छन्, सबैले एस्तो पनि हुन्छ भनेका छन्. तर यो सत्य हो, उनिहरुको बिबाह गरेको फोटो भिडियो भाइरल भएको छ ।
उक्त भिडियोमा बधाई ओहिरो आएको छ, र उनीहरु प्रत्यक्ष भेट भएर मन मिल्यो अनि बिबाह गरायौं भन्छन, आउनुहोस उनीहरु संगै गरेको रमाईलो कुराकानी हेर्नुहोस भिडियोमा, भिडियो समाचार पुरा हेरेर लाईक कमेन्ट र शेयर गर्नुहोला हेर्नुहोस भिडियो ।
यो पनि,पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ । बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउनुभएकी सुशीला गिरी लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताउनुहुन्छ । विसं २०७७ र २०७८ का साउन महिनामा कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले यस वर्ष धेरै भक्तजन दर्शनका लागि आएका छन् ।
साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपति क्षेत्र विकास कोषले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने गरी व्यवस्था मिलाइएको छ । आज विशेष पूजाका लागि १६० भक्तजनले रसिद काटेका छन् । साउन महिनामा रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । कोषले साउन १ गतेदेखि विशेष पूजाको शुल्क रु एक हजार १०० बाट बढाएर रु दुई हजार १०० पु¥याएको छ ।