२०७९ श्रावण २३ सोमबार

SEE मा सोचे जस्तो नतीजा नआएको भन्दै इशाले गरिन् आत्महत्या

भर्खरै मात्रै SEE २०७८ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको SEE परिक्षामा सोचेजस्तो नतिजा नअाएको भन्दै एकजना युवतिले अात्महत्या गरेकि छिन ।

अात्महत्या गर्नेमा धादिङ धुनिबेशी आवासीय माविमा अध्ययनरत छात्रा इशा सुवेदी हुन । उनले एसईईमा आफूले सोचेको जस्तो रिजल्ट नआएपछि आत्महत्या गरेको खुलेको छ । प्रहरिका अनुसार उनले उक्त अात्महत्या नतिजाको लागि हो या हैन अझै भन्न नसकिने बताएको छ  ।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 1 Minute 63 Views

ताजा समाचार