२०७९ चैत्र १८ शनिबार

नेपाल बाघ: दश वर्षमा २ गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा, कुल सङ्ख्या ३५५

नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको घो छन्।

पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ।

अरू जनावर गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ।

यो सफलताको कारण के हो र बाघको नजिक बस्ने समुदायको लागि यो उपलब्धि कस्तो हो?

बीबीसी एसियाका सम्पादक रेबेका हेन्स्कीले बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर तयार पारेको यो रिपोर्ट।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 0 Minutes 116 Views