
भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमा`लाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरी`लाई नै भगाएका हुन् ।
प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउ`जालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् ।
युवकले कुनै पनि हालतमा प्रेमीका`लाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झ’ग’डा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौ’डाएका हुन् ।
युवकले प्रेमीकाकी आमा`लाई बाल`सरिङ रिङ रोड पुगेपछि कार`बाट निकालेर आफू`हरु मात्र भागेको समा`चारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनु`सन्धान गरिरहेको छ ।