२०७९ श्रावण २३ सोमबार

मनले मात्र सोचे हूने यहाँ जे बर मागेपनि पुग्ने देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्।

विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो ।

जस्तै देवलिंग, असुरलिंग, अर्बलिंग, पुराणलिंग, मनुष्यलिंग र स्वयंभुलिंग ।मिश्री शिवलिंग: चिनी वा मिश्रीबाट बनेको शिवलिंगलाई मिश्री शिवलिंग भनिन्छ । यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ ।

यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ ।

शिवलिंगलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ ।ग्रह, नक्षत्र, बार, तिथि योग लाग्न घडी पलाहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ ।

यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 0 Minutes 27 Views

ताजा समाचार