२०७९ आश्विन १० सोमबार

फि’फाले भारतलाई लगायो अनि’श्चित प्र’ति’ब’न्ध

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फि’फाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई नि’लम्बन गरेको छ । भारतीय फुटबल महासंघमा रा’ज’नीतिक ह’स्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

फिफाले यसअघि नै पटक पटक चे’ता’वनी दिएपनि वि’धान वि’परित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बो’र्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निल’म्बन गर्न बाध्य भएको हो ।

योसँगै भारतले आगामी अक्टो’बरमा आयोजना गर्न लागेको यू–१७ महिला विश्व’कप फुट’बल पनि अर्को देशमा सारिने भएको छ । भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्त’र्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् ।

फिफाका अनुसार अब ए’आइ’ए’फए’फमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फु’कुवाको ढोका खुल्नेछ । स’र्वोच्च अदा’लतले राखेको कमिटीले हस्तक्षेप गरेपछि मुद्दा परेकोमा फिफाले चेतावनी दिएपनि स्थानीय स्टेट संघहरु चुनावी प्रक्रिया अघि बढाउन असमर्थ रहेका थिए ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 47 Views

ताजा समाचार