२०७९ आश्विन १० सोमबार

बञ्चरे’डाँडामा त’ना’ब, प्रह’रीले गर्‍यो अश्रु’ग्याँस र ह’वा’ई’फा’यर

काठमाडौं :
बञ्चरेडाँडामा प्रहरीले केही से’ल अश्रु’ग्याँस र ५ राउण्ड हवाई’फा’यर गरेको छ । काठमाडौंकाे फोहोर बोकेर गएको गाडीलाइ गाडी बढ्न खोज्दा स्थाुनीयले अव’रोध गरेपछि अश्रु’ग्याँस हानेको हो ।

फोहोर लिएर गएका गाडीलाई स्थानियले गुले’ली हान्नु’का सार्थ स्थानीय’बासिन्दाले प्रह’री’माथि नै ढु‌ंगा’मुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्र’वक्ता प्रहरी उ’परि’क्षक दिनेशराज मैनालीले बताए ।

प्रहरीले मकै’बारी र धानखेतमा रहेको आन्दो’लन’कारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडपको स्थिती सृजना भएको बताइएको छ । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक ब’ल प्रयोग गर्न सक्ने बताए ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 89 Views

ताजा समाचार