२०७९ चैत्र १५ बुधबार

बर्दिया रा’ष्ट्रिय नि’कुञ्ज क्षेत्रमा दुई’पाङ्ग्रे स’वा’री सा’धन चलाउन रो’क

बर्दिया रा’ष्ट्रिय नि’कुञ्ज क्षे’त्रमा रातको समयमा दुई’पाङ्ग्रे स’वा’री साधन चलाउन रो’क लगाइएको छ । आइतबार जं’गली जनावरको आ’क्र’म’णबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृ’त्यु भएसँगै जिल्ला प्रशा’सन कार्यालय सुर्खेतले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।
मृ’त’कका आफ’न्तले सोमबार बिहान ११ बजेदेखि अव’रुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेको छ । जसका कारण सुर्खेतदेखि कोहलपुरतर्फ जाने र कोहलपुरदेखि सुर्खेतका लागि छुटेका सवारी साधनहरु बबईमा थन्कि’एका थिए ।

स्थानीय र प्रशा’सनबीच सामान्य छलफलपछि राजमार्ग खोलिएको हो । राजमार्ग खोलिएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । मंगलबार स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीबीच वार्ता गर्नेगरी सडक खोलिएको प्रहरीले जनाएको छ ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 81 Views

ताजा समाचार