२०७९ आश्विन १० सोमबार

फेरि घ’ट्याे पे’ट्रो’लि’य’म प’दार्थको मू’ल्य छिटाे हेर्नु’हाेस्

भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आ’यल कर्पो’रेसन (आई’ओ’सी)ले पे’ट्रो’लि’य’म प’दार्थको मू’ल्य घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ ९० पैसा, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ । तर पनि नेपाल आयल नि’गमले भने कुनै पनी पे’ट्रो’लि’य’म पदार्थको मू’ल्य घटाएको भने छैन ।

अहिले नेपाली बजारमा पे’ट्रो’लको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार