
काठमाण्डौं : दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानी भन्ने ठाउँमा जि प दु र्घ ट ना हुादा पाँच जनाको मृ त्यु भएको छ। से१ज ५५१ नम्बरको जिप दु र्घ ट ना हुँदा चार जना पुरुष र एक जना महिलाको मृ त्यु भएको प्रहरीले जनाएको छ।
शैल्य शिखर गाउँपालिका वडा-६ का सचीव मनोहर धामीका अनुसार जिपमा कति जना सवार थिए भन्ने कुरा खुलेको छैन। विस्तृत विवरणसमेत आउन नसकेको उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घ ट ना स्थल पुगेको उनले बताए।- अन्नपूर्णबाट