२०८० जेष्ठ १९ शुक्रबार

ब्रेकिङ : मेडिकल कलेज कोहलपुरको होस्टलमा चिकित्सा शिक्षा अध्यनरत विद्यार्थी झु ण्डि ए को अवस्थामा श व फेला

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बिद्यार्थी क लेजको हो स्टेलमा मृ त फेला परेका छन । नेपालगन्ज घर भइ कोहलपुरमा चिकित्सा शिक्षा अध्ययनरत युवा झु ण्डि ए को अबस्थामा साथिहरुले देखेपछि ईलाका प्रहरी कार्यालय कोहलपुरलाइ खबर गरेको स्रोतले बताएको छ ।

यस घटनाबारे ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन बहादुर मल्ल लाई बुझ्दा उनी भन्छन “झु न्डि ए को अबस्थामा एक युवाको श ब फेला परेको छ।  बिहान ८ बजे तिर उनी झु न्डिए को भन्ने खबर पाउन साथ प्रहरी घ ट ना स्थलमा पुगेको छ ।

घ ट ना बारे बिस्तृत बिवरण आउन बाँकी नै छ । पोस्ट माट म रि पोर्ट नआउदा सम्म यहि कारणले मृ त्यु भएको भन्न सकिँदैन । अन्य बिषयमा बिस्तृत अनुसन्धान भइरहेको छ ।” आ त्म ह त्या गरेका व्यक्तीबाट सु सा इड नाेट भेटिएकाे छ ।

 

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 151 Views