२०७९ चैत्र १५ बुधबार

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृ त्यु

काठमाण्डौं : सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठो क्किँ दा एक जनाको मृ त्यु भएको छ ।

दु र्घट ना मा एक जना घा इ ते भएका छन् । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठो क्कि ए का थिए ।

दु र्घ ट ना मा ग म्भी र घा इ ते भएका मोटरसाइकलमा पछाडि सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृ त्यु भएको हो ।

सामान्य घा इ ते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नि य न्त्रणमा लिएको छ

२०७९ भाद्र २, बिहीबार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार