
काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आ गो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्र ह रीले आ गो निभाएको छ ।
मर्मतका लागि राखिएको सो बसमा अचा नक ला गो लागेको थियो । घ ट नाबारे प्रह रीले अनुसन्धान गरिरहेको छ । आ ग लागीबाट बस पूर्ण रुपमा ज ले को छ ।
२०७९ भाद्र ४, शनिबार प्रकाशित
0 Minutes
147 Views