२०७९ आश्विन १० सोमबार

माछापोखरीको एक ग्यारेजमा बसमा आगलागी

काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आ गो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्र ह रीले आ गो निभाएको छ ।

मर्मतका लागि राखिएको सो बसमा अचा नक ला गो लागेको थियो । घ ट नाबारे प्रह रीले अनुसन्धान गरिरहेको छ । आ ग लागीबाट बस पूर्ण रुपमा ज ले को छ ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 72 Views

ताजा समाचार