२०७९ आश्विन १० सोमबार

बांकेमा करेन्ट लागेर बुवा-छोराको मृ त्यु

बांकेमा करेन्ट लागेर बुवा-छोराको मृ त्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चा र्ज गर्नेक्रममा क रे न्ट लागेर दुई जनाको मृ त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार एक जना महिला घा इते समेत छन्।

करे न्ट लागेर २५ वर्षीय ब ब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृ त्यु भएको हो। परशुरामकी ८५ वर्षीया आमा रामराजी कलवार घा इते छिन्।

उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। उनको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो।

छोरा ब ब्लुले अटो रिक्सा चार्ज गर्ने क्रममा कारेन्ट लागेपछि उनलाई बचाउन भन्दै बाबु परशुराम पुगेका थिए।

‘छोरालाई क रेन्ट लागेपछि बुवा परशुराम छोरालाई छुटाउँछु भनेर जाँदा क रेन्ट लागेको रहेछ,’ डिएसपी घर्तीले भने, ‘आमा पनि छोरा र नातिलाई बचाउन भनेर गएपनि उहाँलाई क रेन्टले झट्का दिएर हुत्याइ दिएको हुँदा बाच्न सफल भएको देखिन्छ।’

छोराको घ टना स्थलमै र बुवाको उपचारका क्रममा नर्सिंङ होममा मृ त्यु भएको डिएसपी घर्तीले बताए। बुवा-छोराको श व पोष्ट मर्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार