
तीज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमलाइ पनि तिज लागेकी छिन । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ ह ट डाण्स गरेकाे भिडियाे हालेपछि भा इर ल हुदैछ।
चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लग नगाँ ठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।
फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।
उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती ह ट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान ज न्मा एपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।
पछिल्लो समय उनले सारिमा ह ट डान्स स्टेप प्रस्तुत गरेकी छन । जुन भिडियाले सोसल मिडिया त ताइरहेको छ । उनले त्याे ह ट स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् । उनले तीज पार्टीमा उक्त डान्स गरेको बुझ्न् सकिन्छ ।