२०७९ चैत्र १५ बुधबार

नेपाली कांग्रेसका नेता तथा सां सद प्रदीप गिरिको नि ध न

नेपाली कांग्रेसका नेता तथा सां सद प्रदीप गिरिको नि ध न भएकाे छ ।

७५ वर्षका नेता गिरिको उप चारको क्र ममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा नि ध न भएको अस्पताल स्रोतले जनाएको छ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उप चार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्र बार उनलाई भे न्टि ले टर बाट निकालेर आइ सियू मा राखिएको थियो ।

देशसन्चार बाट साभार

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 184 Views

ताजा समाचार