२०७९ आश्विन १० सोमबार

सप्तरीमा बेवारिसे श व फेला

सप्तरीमा बेवारिसे श व फेला

सप्तरीमा आज एक बेवारिसे श व फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नग रपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको श व फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृ त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा श व राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 33 Views

ताजा समाचार