२०७९ आश्विन १० सोमबार

देशले सच्चा र असल नेता गु मायो : प्रधानमन्त्री देउवा

देशले सच्चा र असल नेता गु मायो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको नि ध नमा दु: ख ब्यक्त गरेका छन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निध नले एक असल र सच्चा नेता गु माएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको नि ध नको खबरले निकै स्त व्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको नि ध नले नेपालले एक सच्चा र असल नेता गुमा एको छ । उहाँको आ त्माको चिर शान्तिको कामना गर्दै यस दुः खद घडीमा परिवारजनमा हार्दिक समवे दना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा नि धन भएको थियो ।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 1 Minute 71 Views

ताजा समाचार