
भूलेर पनि यी ठाउँमा कहिल्यै नरोप्नुहोस् तुलसी, नत्र निम्तिनसक्छ दु र्भा ग्य ! एकचोटी अबस्य पढ्नुहोला
धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ। यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ। यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रो गहरु घरमै पनि निको पार्न सकिन्छ।
यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सा व धान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन्।
थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ? कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ।
त्यसैले यसलाई चपाउनु एकदमै हानी कारक मानिन्छ। त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ।
शिवलिङ्गमा नचढाउनुहोस्
हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन्। त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्।
विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्रा प दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्रा प दिन्छिन्। त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अ नर्थ मानिन्छ।
यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्
आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ ।
गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्
हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रा पलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् ।
तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् । त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अ शुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ।