२०८० जेष्ठ २७ शनिबार

आज विप्लव सहितका ४ कम्युनिस्ट पार्टीको देशव्यापी आ न्दोलन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितका ४ कम्युनिस्ट घटकले आज देशव्यापी आ न्दोलन गर्दैछन् ।

पूर्व घोषित कार्यक्रम अनुसार मंगलवार नेपाल ब न्द आह्वान गरिएको छ ।

गत साउन २७ गते जारी एक वक्तव्यअनुसार ४ कम्युनिस्ट घटकले ब न्द सहितका चरणबद्ध आ न्दोलनको घोषणा गरेका थिए ।

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको प क्रा उ पुर्जी लगायतको विरो धमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरो धसभा, भदौ ६ गते देशव्यापी म सा ल जु लु स र भदौ ७ गते नेपाल ब न्द गर्ने कार्यक्रम तय गरिएको थियो ।

२०७९ भाद्र ७, मंगलवार प्रकाशित 0 Minutes 139 Views