२०७९ चैत्र १५ बुधबार

बन्द गराउँदै हिँडने १७ प क्रा उ, बन्दको प्रभाव न्युन

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल ब न्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

ब न्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु  निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्रा फि क प्र ह री कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

उता, नेपाल प्र ह री प्रधान कार्यालयका अनुसार ब न्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई प क्रा उ परेका छन ।।

२०७९ भाद्र ७, मंगलवार प्रकाशित 0 Minutes 72 Views

ताजा समाचार