
सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झ ड प हुँदा प्र ह रीले ३ रा उन्ड गो ली चलाएको छ।
त स्क री गरेर ल्याइएको समान बरा मद गर्ने क्रममा स्थानीय र प्र ह रीबीच झ ड प भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन ह वा इ फा य र गरेकाे सप्तरीका प्र ह री प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्र ह रीले ३ रा उ ण्ड ह वाइ फा यर गरेको हाे ।
घर खानतलासी गर्न पुगेका प्र ह रीलाई अवरोध पुर्याएपछि विवा द सुरु भएको थियो । विवा द बढ्दै जाँदा प्र हरी र स्थानीयबीच दोहोरो झ डप भएको थियोे । झ डपमा परेर केही प्र हरी र स्थानीय घा इते भएका प्र हरी प्रवक्ता काफ्लेले जानकारी दिए ।