२०७९ चैत्र १५ बुधबार

वाइसिएलले लिए स प थ

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइएिल)ले पद तथा गोपनीयताको स प थ लिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटी टुंगो लागोपछि सपथ लिएका हुन् ।

वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि स प थ लिएका हुन् । अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् । वाइएिसलले कुल ६१ जम्बो पदाधिकारी बनाएको छ ।

 

२०७९ भाद्र ७, मंगलवार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार