२०७९ आश्विन १० सोमबार

म हाअभि योग सिफारिस समितिको बैठक जारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र श मशे र जब रावि रु द्ध महाअभि योगबारे अध्ययन गर्न गठित महाअभि योग सिफारिस समितिको बैठक बसिरहेको छ ।

जब राविरु द्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभि योगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभि योग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ ।

गत १ फागुनमा ज ब रावि रुद्ध विभिन्न २१ वटा आरो प लगाएर सत्तारुढ दलका सांसदले महाभि योग दर्ता गरेका थिए ।

२०७९ भाद्र ८, बुधबार प्रकाशित 0 Minutes 51 Views

ताजा समाचार