२०७९ आश्विन १० सोमबार

तीज पर्वमा भ ड्कि लो नगर्न तनहुँ प्र शा सनको आग्रह

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भ ड्कि लो गरी नमनाउन  जिल्ला प्र शा सन कार्यालय तनहुँले आग्रह गरेको छ । प्र शा सनले पर्व मनाउने नाममा भ ड्कि लो र ख र्चिलो नबनाउन सूचना जारी गरी आग्रह गरेको हो ।

कुनै पनि खालका ख र्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त ख र्चिलो र भड्कि  लो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए ।

२०७९ भाद्र ८, बुधबार प्रकाशित 0 Minutes 70 Views

ताजा समाचार