२०७९ आश्विन २१ शुक्रबार

देखेर पनि न देखेको जस्तो नगर्नुहोला, कमेन्टमा जय दुर्गा माता लेखी २०७९/०५/०९ गरेको राशिफल हेर्नुहोस्, धेरै राम्रो हुनेछ ।

आजको पञ्चाङ्ग

वि. सं. : २०७९ भदौं ९ गते बिहिबार

इ.सं. : 25th August 2022 (Thursday)

सूर्योदय: विहान 05:39 बजे

सूर्यास्त: बेलुका 18:31 बजे

तिथि : त्रयोदशी 10:06 सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : भाद्र कृष्णपक्ष

नक्षत्र : तिष्य 17:00 सम्म, तत्पश्चात् अश्लेषा

योग : वरियान् 25:56 सम्म, तत्पश्चात् परिघ

करण : वणिज 10:40 सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: कर्कट

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । प्रेममा अवि श्वास तथा धो का हुने सम्भावना रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । साथीभाईसँग भेटघाट र माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय त्यत्ति शुभ छैन । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि स म स्या हुने देखिएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट य थे ष्ट लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिं ह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिं ह राशि भएकाहरुका लागि आज समय खराब छ । विवाद तथा प्रति ष्प र्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अवि श्वा सको वातावरण सिर्जना हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखामा सोचेजस्तै प्रगति हुनेछ। छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अ प्ठ्या रा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य सम स्याले स ताउँन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वा सघा त तथा धो का हुनेछ भने स्वास्थ्य सम्बन्धि सम स्या आउन सक्छ । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य रहला। विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खि न्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बि ग्र ने हुँदा मनमा निरा सा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रेम जीवनमा पनि अ समझदारी आउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सु ख द् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज दिन राम्रा छन् । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय भरपर्दो रहनेछ । स्वास्थ्यमा सुधार आउन सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ । दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ। तपाईको काममा रहेका बाधा तथा अ वरोधहरु ह ट्नेछन्  ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 1 Minute 80 Views

ताजा समाचार