२०७९ आश्विन १० सोमबार

कलेजका केटा र केटीले कक्षामा नै ग र्दै थिए सामूहिक अनु चि त काम

काठमाडौं । विद्यालय विद्यार्थीका लागि दोश्रो घर मात्रै नभएर ज्ञानको मन्दिर पनि हुन्छ ।

तर कहिलेकाँही यस्तो घ ट ना त्यहाँ हुन्छन्, जसले सबैलाई हैरान बनाउँछ । यस्तै एक घि न ला ग्दो दृश्य भारत, आसामको एक कलेजमा देख्नुपर्यो ।

त्यहाँका सात विद्यार्थीहरू खाजा समयमा कक्षाभित्र अ नुचि त (यौ न) कार्यमा लि प्त अवस्थामा पाइएको हो । त्यसपछि सबैलाई कलेज आउनबाट रोकिएको छ ।

जानकारी अनुसार कक्षा ११ का छात्र र छात्राहरूको समूहले एकअर्कालाई अँ गा लो हा लेर कक्षामा आपत्तिजनक काम गर्दै थिए । यो कुरा बाहिर कसरी आयो भन्ने कुरा थप रोचक छ ।

सोही कक्षाका अर्का विद्यार्थीले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि विद्यार्थीहरूको का लो क तु र्त बाहिर आएको हो । यो घटना आसाम राज्यको एक निजी संस्थानको भएको खुलेको छ ।

सिलचरस्थित रामानुज गुप्ता कलेजमा यो सब भएको थियो । भिडियो भाइरल भएपछि आम मानिसहरूले विद्यार्थीहरूको आ लोचना गरेका छन् । कतिपयले कलेज प्रशासनलाई पनि दो ष दिए । उक्त भिडियो बुधबार कलेज प्रशासनको ध्यानाकर्षणमा आएको थियो ।

त्यसपछि लगत्तै सात विद्यार्थीलाई कलेज जानबाट रोकियो । सातमध्ये चारजना केटी र तीनजना केटा थिए । कलेजले विद्यार्थीहरूलाई अ श्ली ल कार्यमा स्पष्ट रूपमा संलग्न रहेको भन्दै सूचना जारी गरेको छ ।

जारी सूचनमा भनिएको छ, ‘कलेजका अनुसार यस्ता क्रियाकलाप संस्थाको अनुशासनको घो र उल्लङ्घन हो । तसर्थ, ग ल्ती गर्ने विद्यार्थीहरूलाई अनि श्चित कालको लागि कक्षामा उपस्थित हुनबाट नि लम्ब न गरिएको छ ।’

कलेजका प्रधानाध्यापक (प्रिन्सिपल) पूर्णदीप चन्दले भन्नुभयो, ‘शिक्षक नहुँदा विद्यार्थीहरूले टिफिन आवार (खाजा समय) मा यस्तो घृ णि त कार्य गरेका थिए । कलेजमा सीसीटीभी क्यामेरा छन् ।

क्याम्पसमा मोबाइल फोन पनि नि षेध गरिएको छ ।’ उहाँका अनुसार ती विद्यार्थीहरू कक्षा ११ को नयाँ ब्याचका हुन् । उनीहरु कलेज भर्ना भएको एक महिना पनि भएको थिएन् ।

उनीहरु कलेज आउन थालेको १५ दिन पनि भएको छैन । यसबीच कलेज प्रशासनले ती सात विद्यार्थीका अभिभावकलाई पनि बोलाएको छ । कलेजले थप कडा का रबा ही गर्दै विद्यार्थीलाई संस्थाबाट निष्कासन गर्न सक्ने चे ता वनी समेत दियो ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार