२०७९ आश्विन २१ शुक्रबार

चितवनको खेतमा गैँडा मृ त फेला पर्‍यो

चितवनको भरतपुर महानगरपालिका- १६ विजयनगरमा गैँडा मृ त फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृ त फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

खनालका अनुसार करिब १६ वर्षको भाले गैँडा मृ त भेटिएको हो । मृत भेटिएको गैँडाको प्राविधिक टोलीले भिसेरा संकलन गरिसकेकोले उनले बताए । पो ष्ट मा र्ट म रिपोर्टपछि मा रि एको हो या कालगतीले म रे को भन्ने प्रष्ट हुने उनको भनाइ छ ।

गैँडाको खा ग र खु रसहित सबै अंगहरू सुरक्षित छन् ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार