२०७९ आश्विन २१ शुक्रबार

राष्ट्रिय परिचयपत्र बनाउँदै हुनुहुन्छ ? नगर्नुहोस् यस्ता गल्तीहरु …?

सरकारले राष्ट्रिय परिचयपत्रका लागि विभिन्न जिल्लामा नागरिकको विवरण संकलन गरिरहेको छ ।

**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

हालसम्म ४१ लाख २२ हजार नागरिकको तथ्याङक राष्ट्रिय परिचयपत्रको प्रणालीमा सूचिबद्ध भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यसैबीच सरकारले जारी गरेको ई-पासपोर्ट लिन अहिले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । योसँगै राष्ट्रिय परिचयपत्रका लागि आवेदन बुझाउने सेवाग्राहीको चाप पनि बढ्दो छ ।

**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ भाद्र ११, शनिबार प्रकाशित 1 Minute 31 Views

ताजा समाचार