२०७९ आश्विन १० सोमबार

९ सेकेण्डमै ढ*ले भारतका ट्वीन टावर

भारतको नोयडामा अवैध रुपमा बनाईएका ट्वीन टावर भनिने दुई वटा टावर (अग्ला भवन) भत्का इएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका टावरका नाम एपेक्स र केयन राखिएका थिए ।

टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गराईनुका साथै नजिकका सडक पनि ब न्द गरिएको छ ।

सुपरटेकले आचारसंहिता उल्लंघन गर्दै ती टावर बनाएको भन्दै दायर भएको मुद्दामा भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्का एपछिको सफाइमा लाग्ने सबै खर्च टावर बनाउने कम्पनी आफैँले ब्यहोर्नुपर्नेछ ।

२०७९ भाद्र १२, आईतवार प्रकाशित 0 Minutes 50 Views

ताजा समाचार