२०७९ चैत्र १५ बुधबार

१४ वर्षीया बालिकामाथि जबर*जस्ती क*रणी गर्ने एक प*क्राउ, अर्का फ*रार

सल्यान : १४ वर्षीया बालिकालाई जब*रजस्ती करणी गरेको आरो*पमा सल्यानबाट एक जनालाई प्र*हरीले प*क्राउ गरेको छ।

कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी प*क्राउ परेका हुन्।

विवाह गर्ने प्रलो*भनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाई जब*रजस्ती क*रणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्र*हरी कार्यालय सल्यानले जनाएको छ।

भदौ ८ गते राति १० बजे ललाई फकाई विद्यालयमा लगी दुई जनाले ज*बरजस्ती क*रणी गरेको खुलेको जिल्ला प्र*हरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। भदौ ९ गते दिनभर जंगलमा राखी अब घर जाने भनी बालिकालाई जंगलमा नै छोडी फ*रार भएका थिए।

प*क्राउ परेका फरार गिरीलाई सल्यान अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फ*रार थापाको खोजी कार्य भइरहेको प्र*हरीले जनाएको छ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार