२०७९ आश्विन २१ शुक्रबार

आँगनबाट धकेलेर छोराले गरे बुबाको ह*त्या

१३ भदौ, रुपन्देही ।

आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको ह*त्या गरेको अभियोगमा प्र*हरीले उनको छोरालाई प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्र*हरीले प*क्राउ गरेको हो ।

आपसी झ*गडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घ*टनास्थलमै मृ*त्यु भएको प्रह*रीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्र*हरी कार्यालय बुटवलबाट खटिएको प्र*हरीले उनलाई प*क्राउ गरेको हो । घ*टनाका सम्बन्धमा प्र*हरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 41 Views

ताजा समाचार