२०७९ आश्विन १० सोमबार

पनौतीमा मोटरसाइकल दु*र्घटना हुँदा चालकको मृ*त्यु

१३ भदौ, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दु*र्घटना हुदा चालकको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।

दु*र्घटनामा गम्भीर घा*इते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरीयल अस्पतालमा मृ*त्यु भएको हो । पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठो*किएको प्र*हरी चौकी पनौतीले जनाएको छ ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 111 Views

ताजा समाचार