२०७९ आश्विन १० सोमबार

सडक दु*र्घटनामा दिदी भाइको मृ*त्यु

१३ भदौ, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमामा भएको सडक दु*र्घटनामा दिदी भाइको मृ*त्यु भएको छ । दु*र्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृ*त्यु भएको ट्राफिक प्र*हरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए ।

आज साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठ*क्कर खाँदा दु*र्घटना भएको प्र*हरीले जनाएको छ । दु*र्घटनामा चार घा*इते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्र*हरीले जनाएको छ ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 49 Views

ताजा समाचार