
धरान मै मेयर हर्क राईको राजिनामा माग:सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्यादामा ठेस पुराएको भन्दै
.
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस(धरान) संगठनले विज्ञप्ति जारी गरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।
राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
२०७९ भाद्र १३, सोमबार प्रकाशित
0 Minutes
74 Views