२०८० जेष्ठ १९ शुक्रबार

तनहुँमा कर्मचारी बोकेको बस दु*र्घटना

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दु*र्घटना भएको छ। करिब ५:५० बजेतिर बस दु*र्घटनामा परेको प्रहरीले जनाएको छ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घा*इते भएका छन्। बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चो*टपटक लागेको छ ।

घा*इते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 101 Views