२०७९ आश्विन १० सोमबार

जिपको ठ*क्करबाट मोटरसाइकल चालकको मृ*त्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा जिपको ठ*क्करबाट मोटरसाइकल चालकको मृ*त्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका १८ कठायत चोकमा गएराति जिपको ठ*क्करबाट मोटरसाइकल चालकको मृ*त्यु भएको हो । मृ*त्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । ग*म्भीर घा*इते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।

ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठ*क्कर दिएको हो ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार