२०८० जेष्ठ १९ शुक्रबार

बुबाको ह,त्या आ,रोपमा रुपन्देहीमा छोरा प,क्राउ

रुपन्देहीमा बुबाको ह,त्या गरेको आ,रोपमा प्रहरीले छोरालाई प,क्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे ह*त्या गरेको आ*रोपमा २७ वर्षीय छोरा दीपक पुन प*क्राउ परेका हुन् ।

आपसी झ*गडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्या*न गएको थियो।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 91 Views