२०७९ आश्विन १० सोमबार

मप विश्वविद्यालयमा महिलाको श*व फेला अनुसन्धान जारी

१४ भदौ, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा एक महिला मृ*त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका ८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय मुसोम को भुईं तलामा ति महिला मृ*त अवस्थामा भेटिएकी हुन् । मृ*तक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृ*त अवस्थामा भेटिएकी ती महिला अन्दाजी २९ वर्षकी भएको प्रहरीले जनाएको छ ।घ*टनाको ज्यान सम्बन्धी क*सुर फुटकर ज्या*न मु*द्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

मृ*तक को हुन त्यहा किन आएकी हुन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 52 Views

ताजा समाचार