२०७९ आश्विन १० सोमबार

तीजको दिन दु*खद घ*टना- २ जना महिलाको मृ*त्यु, ५ जना घा*इते !

दाङ । तीजको दिन सल्यानमा अटोरिक्सा दु*र्घटना हुँदा दुई महिलाको मृ*त्यु भएको छ भने पाँच जना घा*इते भएका छन् ।मृ*त्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृ*त्यु भएको जिल्ला प्रह*री कार्यालय सल्यानका सूचना अधिकारी प्रह*री निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

दु*र्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृ*तक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घा*इते भएको जिल्ला प्र*हरी प्र*हरी निरीक्षक खनालले बताए ।

अन्य दुई घा*इतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घा*इतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दु*र्घटनामा परेको हो ।

यसैबीच रौतहटमा च*ट्याङ लागेर तीन जना महिलाको मृ*त्यु भएको छ। मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको च*ट्याङ लागेर मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालयका प्र*हरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।

मृ*तक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको डिएसपी मल्लले बताए।

यस्तै च*ट्याङ लागेर एक जना घाइते समेत भएका छन्। सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइ*ते छिन्। उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ।

उनी खतरामुक्त भइसकेको प्रह*रीले जनाएको छ। बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए। त्यसक्रममा उनीहरूलाई च*ट्याङ लागेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 56 Views

ताजा समाचार