२०७९ आश्विन १० सोमबार

दु*र्घटनाका कारण खोलामा बे*पत्ता चालकको चार दिनपछि श*व फेला

रोल्पा । गत शुक्रबार राति भएको जीप दु*र्घटनामा खोलामा खसेर बे*पत्ता भएका चालकको श*व ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दु*र्घटना चालक बे*पत्ता भएका थिए । श*व फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् ।

इलाका प्र*हरी कार्यालय घर्तीगाउँबाट खटिएको प्र*हरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे श*व भेटेको प्रह*रीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दु*र्घटनाग्रस्त भएको थियो ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 56 Views

ताजा समाचार