२०७९ आश्विन १० सोमबार

तीजमा नाचगान चल्दाचल्दै च*ट्याङ लाग्दा दुई जनाको मृ*त्यु, १२ जना घा*इते

देउखुरी : दाङमा च*ट्याङ लागेर दुई महिलाको मृ*त्यु भएको छ। गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा च*ट्याङ लागेर उनीहरुको मृ*त्यु भएको हो।

जिल्ला प्र*हरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार च*ट्याङ लागेर १२ महिला घा*इते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था ग*म्भीर छ। घ*टनास्थल टेलिफोनको स*मस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए।

२०७९ भाद्र १५, बुधबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार