
दक्षिण कोरियाको एक कम्पनीको होस्टेलमा सुतिरहेका सहकर्मीलाई निदाएको बेलामा धा रिलो छु रा प्र हार गरी ह त्या गरेका छन्।
छुङछनबोक्दो जिन्छन प्रह रीले २९ बर्षिय पाँचथर घर भएका राजेश बुढाथोकी युवाले नुवाकोट घर भएका प्रकाश बि क लाइ सुतिरहेको अवस्थामा घाँटीमा च क्कु प्र हार गरि ह त्या गरेको उक्त कम्पनीमा कार्यरत नेपाली सहकर्मीले जनाएका छन् भने कोरियाका मिडियाहरुमा मादक प दार्थ सेवन गरेर झग डा भएको भनेर समाचार आईरहेका छन् त्यो गलत भएको सहकर्मीले भनेका छन्
ह त्या गर्ने राजेश बुढाथोकी एक महिना अगाडी मात्रै कोरिया प्रवेश गरेका थिय भने प्रकाश बि क ५ महिना अगाडी कोरिया आएका थिए।
उनीहरुलाई कम्पनीको होस्टेलमा संगै राखेको थियो।
कम्पनीमा कार्यक्रत साथीहरुका अनुसार ह त्या आ रोपी राजेश बुढाथोकी यस भन्दा अगाडि पनि १ वर्ष कोरिया बसेर बिरामी भएकोले नेपाल फर्किएर पुन परिक्षा दिएर कोरिया आएको बुझिएको छ।
मंगलबार बेलुकी ८ बजेसम्म काम गरेका खाना खाएर सबै साथीहरु सुतेका थिए। राती करिव ११:४० को समयमा अचानक हल्ला गर्दै बचाउ बचाउ भन्दै राजेश बुढाथोकी बाहिर निस्किएपछि कम्पनीमा कार्यरत अन्य साथीहरु पनि निस्किएका थिए। साथीहरु बाहिर निस्किदा हातमा च क्कु लिएर बाहिर निस्किएका राजेश बुढाथोकीको ब्यबहार असामान्य देखेपछि साथीहरु कोठामा पस्न पनि डराएका थिए
उनिहहरुले तत्काल प्रहरीलाई फोन गरेका थिए। उनको असामान्य ब्यबहारले गर्दा भित्र जान नसकेकोले प्रहरी आयपछी उनको कोठामा प्रहरीसंगै प्रवेश गरेका थिए। प्रहरी संगै कोठामा प्रवेश गरेका साथीहरुले सुतिरहेको साथीलाई हत्या गरि आफुले पनि घाँ टीमा चक्कु प्रहार गरेका थिए। केहि घण्टा ढिलो भएको भए उनको पनि ज्यान जान सक्ने अवस्थामा रगत धेरै बगिसकेको थियो। उनले साथीको ह त्या गरेर आफु बचनको लागी साथीसंग झगडा भयो भन्ने देखाउन आफ्नै घाँ टीमा च क्कु हानेका थिए।
६ जना कामदार भएको उक्त कम्पनीमा बिगत १० बर्ष देखि काम गरिरहेका नाम नबताउने सर्तमा रहेका एक जना नेपालेका अनुसार बिकाश बि क अत्यन्त मिलनसार रहेको झैझ गडा नगर्ने सबैलाई आदर गर्ने मिठो बोल्ने प्रकृतिको ब्यक्ति भएको बताएका छन् भने ह त्याको आ रोपी राजेश बुढाथोकी शुरु शुरुमा प्रकाश बि क संग संगै बसेर खाना खान न खोज्ने पर पर हुने टाढिन खोज्ने गर्ने गरेको कम्पनीमा कार्यरत साथीहरुले बताएका छन्।
कोरियाको संचार माध्यममा आएका समाचारहरुमा मा दक पदार्थ से वन गर्दा झ गडा परेर ह त्या भयो भन्ने कुराको खण्डन गर्दै कम्पनीमा संगै काम गर्ने र संगै जोडीएको होस्टेलमा बस्ने हामीहरुले झग डा गर्दा बोलेको आवाज केहि पनि नसुनेको बताउछन यदि झ गडा गरेकै भए के हि न के हि आवाज आउथ्यो अथवा ड्याङ्ग डुंग के हि आउनु पर्ने हो त्यस्तो केहि पनि नसुनेको जनाउछन।
ह त्या आ रोपी हाल प्रहरीको निगरानीमा अस्पतालमा उपचार गरिरहेका छन् भने ह त्या यस घ टनाको थप अनुसन्धान हुँदै गरेको छ भने ह त्या आरोपीलाई कोरियाको कानुन बमोजिम स जाय हुने दुतावासले जनाएको छ।