२०७९ आश्विन १० सोमबार

दुई मोटरसाइकल ठो*क्किँदा बुबा-छोराको मृ*त्यु

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ बेल्वासमा मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु भएको छ। मृ*तक बुबा-छोरा रहेको प्र*हरीले जनाएको छ।

बुधबार साँझ साढे तीन बजे दुई मोटरसाइकल एक आपसमा ठो*किएको र दुध बोक्ने गाडीले ठ*क्कर दिँदा बेल्वासमा बस्ने स्थानीय अन्दाजी ४३ वर्षीय शोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको नि*धन भएको इलाका प्र*हरी कार्यालय बुटवलका प्र*हरी नायव उपरिक्षक ठग बहादुर केसीले जानकारी दिए। मृ*तक बुबाछोराको पहाड घर अर्घाखाँची हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र बुटवल आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठो*किएका हुन्। दु*र्घटनामा परी दुई जना घा*इते भएका छन्।

याे पनि पढ्नुहाेला ।

रोल्पा । गत शुक्रबार राति भएको जीप दु*र्घटनामा खोलामा खसेर बे*पत्ता भएका चालकको श*व ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दु*र्घटना चालक बे*पत्ता भएका थिए । श*व फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् ।

इलाका प्र*हरी कार्यालय घर्तीगाउँबाट खटिएको प्र*हरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे श*व भेटेको प्रह*रीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दु*र्घटनाग्रस्त भएको थियो ।

२०७९ भाद्र १५, बुधबार प्रकाशित 1 Minute 53 Views

ताजा समाचार