
१५ भदौ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको श*व फेला परेको छ ।
धा*रिलो ह*तियारले काटे*को अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको श*व भेटिएको प्र*हरीले जनाएको छ ।
उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको श*व वुधवार दिउसो २ः३० वजे फेला परेको हो ।
प्र*हरीले ह*त्याको आ*शं*कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । श*व हालसम्म घ*टनमास्थलमै छ । घ*टनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कु*कुरसमेत बोलाइएको प्र*हरीको भनाइ छ ।
याे पनि पढ्नुहाेस
६ तला माथिबाट ख*सेर २ जना बालबालिकाकाे ज्या*न गयाे

काठमाण्डाै – काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक घरमा ६ तला माथिबाट ख*सेर दुई जनाको ज्या*न गएकाे छ ।
छतबाट ख*स्दा एक बालक र एक बालिकाकाे ज्या*न गएकाे प्र*हरी वृत्त बानेश्वरले जनाएकाे छ । छतबाट ख*सेर ग*म्भीर घा*इते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्या*न गएकाे हाे ।
घ*टनाबारे थप अनुसन्धान गरिने प्र*हरीले जनाएकाे छ ।
याे पनि पढ्नुहाेला ।
पठाओले पनि बाइक/स्कुटरमा राखिएका मोबाइल ‘स्ट्यान्ड’ हटाउने
काठमाण्डाै – ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । ट्राफिक प्रहरीले नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तनअन्तर्गत पर्ने भन्दै मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।
ट्राफिकको निर्देशनअनुसार सबैभन्दा ठूलो राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनेर गुनासो गरिरहेका पठाओले जनाएको छ ।
‘हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, पठाओले भनेको छ ।